


महेन्द्रनगर । भीमदत्त नगरपालिका १२ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता गणेश नेपाली उज्यालो नेपाल प्रवेश गरेका
छन् । चुनावी प्रचारका क्रममा नेपालीलाई उज्यालो नेपालले पार्टीमा स्वागत गरेको छ ।
नेपाली २०७९ मा राप्रपाबाट वडा सदस्यमा चुनाव लडेका थिए । कञ्चनपुर ३ मा उज्यालो नेपाल पार्टीबाट भीम बहादुर कुमाल उम्मेदवार छन् ।

