ghar sansar

कञ्चनपुर ३ का काँग्रेस उम्मेदवार बोहराको चुनाव प्रचारका लागि दलित संघले बनायो प्रचारप्रसार समिति

little buddha academy
khasi

महेन्द्रनगर । नेपाल दलित संघले कञ्चनपुर ३ का काँग्रेस उम्मेदवार हरि प्रसाद बोहराको चुनावी प्रचारका लागि प्रचार प्रसार समिति बनाएको छ ।

काँग्रेस पार्टी कार्यालयमा आइतबार संघका केन्द्रीय सदस्य र उम्मेदवार बोहरा सहितको सहभागितामा ५१ सदस्यीय प्रचारप्रसार समिति बनाएको छ ।

,orning glory badhai
dirghayi clinic

संघको क्षेत्र नम्बर ३ प्रचारप्रसार समितिका संयोजक दिलाराम टमटाको अध्यक्षतामा गरिएको कार्यक्रममा प्रत्यक्ष उम्मेदवार हरि प्रसाद बोहरा र समानुपातिक उम्मेदवार कल्पना केसी सहित संघका केन्द्रीय सदस्य, जिल्ला अध्यक्ष क्षेत्रीय सभापति, जिल्ला सदस्य वडा महिला प्रतिनिधि सहभागी भएका छन् ।

कांँग्रेसका उम्मेदवारलाई विजय गराउन व्यापक प्रचारप्रसारका लागि समिति गठन गरिएको क्षेत्रीय संयोजक टमटाले बताए ।

 

Himal dental
सम्बन्धित
Loading...