ghar sansar

होली खेल्दै, मत माग्दै डा. भट्ट

little buddha academy
khasi

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र ३ बाट नेकपा एमालेका उम्मेदवार डा. दिपक प्रकाश भट्ट मतदातासँग फागु परस्पर मेलमिलाप र सामाजिक सौहार्दको पर्व होली खेल्दै मत मागेका छन् ।

dirghayi clinic

चुनावी घरदैलो अभियानका दौरान स्थानीयका घरमा मत माग्दै आएका डा. भट्टले मतदाताहरु सँग होली खेल्दै मत मागेका छन् ।

,orning glory badhai

भीमदत्त नगरपालका ११ तथा दोधारा चादँनी नगरपालिकाका विभिन्न स्थानमा मतदाता सँग होली खेल्दै मत मागेका छन् ।

क्षेत्र–३ को विकास र समृद्धिका लागी २१ फागुनको निर्वाचनमा उम्मेदवार बनेका डा. भट्टलाई राजनितिज्ञहरु यस क्षेत्रबाट अब्बल उम्मेदवार रहेको बताउदै आएका छन् ।

Himal dental
सम्बन्धित
Loading...