ghar sansar

कञ्चनपुर २ मा कुलेलम ठोक्दै रास्वपा पुगे कुलमानका उम्मेदवार

little buddha academy
khasi

महेन्द्रनगर । कञ्चनपुर–२ मा उज्यालो नेपाल पार्टीका उम्मेदवार योगेन्द्र बहादुर साउदले मतदानको अघिल्लो दिन पार्टी त्यागेका छन् । उनले आफ्नो उम्मेदवारी निष्क्रिय बनाएर राष्ट्रिय स्वतन्त्र पार्टीलाई समर्थन गरेका छन् ।

dirghayi clinic

परिवर्तनको मतलाई एकीकृत गर्न आवश्यक ठानेर आफूले रास्वपाका उम्मेदवार दीपक बोहरालाई समर्थन र सहयोग गर्ने निर्णय गरेको उनले बताए ।

,orning glory badhai

उनले आजैका मितिदेखि आफू उज्यालो नेपालबाट अलग भएको बताउँदै आफ्नो समर्थन रास्वपालाई नै हुने उनले प्रष्ट पारे ।

Himal dental
सम्बन्धित
Loading...