ghar sansar

भन्सार छली आएको समान वेवारिशे अवस्थामा बरामद

khasi

महेन्द्रनगर । कञ्चनपुरबाट भन्सार छलीको अबैध पेय पदार्थ र बोईलर कुखुरा बरामद गरिएको छ ।

dirghayi clinic

भीमदत्त नगरपालिका–११ गड्डाचौकी र बेलौरी नगरपालिका–२ बैजुडाडाबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ८३ हजार ३ सय बराबरको समान बरामद गरिएको छ । 

Anant bahu travels

पेय पदार्थ, जुत्ता, बोईलर कुखुरा लगायतका सामान आईतबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।

Himal dental
सम्बन्धित
Loading...