ghar sansar

उद्योग बाणिज्य महासंघ केन्द्रीय सदस्यमा चुनाव लड्ने जोशीको घोषणा

khasi

महेन्द्रनगर । कञ्चनपुर उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष पिताम्बर जोशीले नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रीय सदस्यमा चुनाव लड्ने घोषणा गरेका छन् ।

dirghayi clinic

काठमाडौंमा चैत २९ र ३० गते हुने महासंघको ६० औं महाधिवेशनमा जोशीले सुदूरपश्चिम प्रदेश (भुगोल) केन्द्रीय सदस्यमा चुनाव लड्ने घोषणा गरेका हुन् ।

Anant bahu travels

जोशीलाई केन्द्रीय सदस्य जिताउन संघका अध्यक्ष दिनेश मल्लले सामाजिक सञ्जालबाट सबैमा आग्रह गरेका छन् । जोशीले चुनाव लड्ने घोषणा गरेपछि कञ्चनपुर उद्योग बाणिज्य संघ जिताउन अग्रसर भएको छ ।

जोशीले यस अघि ५९ औं महाधिवेशनमा पनि केन्द्रीय सदस्य चुनाव लडेका थिए ।

Himal dental
सम्बन्धित
Loading...