ghar sansar

कृष्णपुरको पहरियामा जीप दुर्घटना, दुई जनाको घट्नास्थलमै मृत्यु, ६ घाइते

little buddha academy
khasi

महेन्द्रनगर । कृष्णपुर नगरपालिका–१ पहरियामा जीप दुर्घटनामा भएको छ । डडेल्धुरातर्फ गइरहेको से १ ज २९० नम्बर जीप सडकबाट खसेर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

dirghayi clinic

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा कृष्णपुर नगरपालिका–१ का ६० वर्षीय नन्दराम पार्की र सोही ठाउँकी ६२ वर्षीया कलावती देवी बोहरा छन् ।

,orning glory badhai

दुर्घटनामा परी ६ जना घाइते भएका छन्। उनीहरुलाई उपचारका लागि धनगढी लगिएको छ ।

Himal dental
सम्बन्धित
Loading...