


महेन्द्रनगर । जबरजस्ती करणी सम्बन्धि मुद्दामा जिल्ला अदालत कञ्चनपुरले २०६४ जेठ २० गतेको फैसलाले तीन बर्ष कैद सजाय तोकिएर फरार प्रतिवादी पुनर्वास .२ अमरैयाका ५४ वर्षिय बुरु(बिरा) राना पक्राउ परेका छन् ।
उनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको संयुक्त प्रहरी टोलीले उनलाई घरबाट पक्राउ गरिएको छ ।
