ghar sansar

कञ्चनपुर उद्योग वाणिज्य संघको ३४ औं वार्षिक साधारण सभा सम्पन्न

khasi

महेन्द्रनगर । कञ्चनपुर उद्योग वाणिज्य संघको ३४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

dirghayi clinic

संघका अध्यक्ष दिनेश मल्लको अध्यक्षतामा गरिएको साधारण सभामा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल प्रमुख अतिथि थिए ।

कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालय सेवा आयोगका अध्यक्ष एवं संघका पूर्व अध्यक्ष यज्ञराज भट्ट, बेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहरा, भीमदत्त नगरपालिकाका नगर उप प्रमुख निलम लेखक, नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकाल , महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष तथा केन्द्रिय सदस्य पुष्पराज कुँवर, महासंघका केन्द्रिय सदस्य जंग बहादुर मल्ल, महासंघका प्रदेश निवर्तमान अध्यक्ष सुन्दर श्रेष्ठ लगायत संघका पूर्व अध्यक्ष, विभिन्न जिल्ला तथा नगर उद्योग वाणिज्य संघका अध्यक्ष, सुदूरपश्चिम प्रदेश महासंघका पदाधिकारी तथा सदस्य सहभागी भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...