ghar sansar

सरकारी कार्यालय प्रमुखसित सीमा समस्या सम्बन्धि साँसद महताको छलफल, अन दी स्पट समस्या हल हुनु पर्नेमा जोड

little buddha academy
khasi

महेन्द्रनगर । कञ्चनपुर ३ का साँसद ज्ञानेन्द्र सिह महताले कञ्चनपुरको सीमा क्षेत्रका समस्या सम्बनिध सरकारी कार्यालय प्रमुखसित छलफल गरेका छन्ु । छलफलमा उनले सीमा सम्बन्धि सबै समस्या अन दी स्पट समाधान हुनु  पर्नेमा जोड दिएका छन् ।

dirghayi clinic

जिल्ला प्रशासन कार्यालयमा भएको कार्यालय प्रमुखसगको छलफलमा पनि सासद महताले सबै कार्यालयमा सेवा सुशासनदेखि पारदर्शी नागरिकलाई सास्ती नभई सहज हुने गरी सेजावा दिन आग्रह गरे ।

,orning glory badhai

कञ्चनपुरका ठुला विकास निर्माणका कार्यहरु मझगाँउ विमानस्थल, महाकाली कोरिडोर, दोधारा चाँदनी सुख्खा बन्दरगाह, हुलाकी सडक, दैजी औद्योगिक छेला सहितका साना, सझौतादेखि ठुला योजना विकास निर्माणका कार्य अघि बढाउन सम्बन्धत निकाय कार्यालयका प्रमुख एव कर्मचारीलाई निर्देशन दिएका छन ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मदन कोईरालाले सासद महतालाई जिल्लाको बस्तुस्थिति बारे जानकारी गराएका थिए ।

Himal dental
सम्बन्धित
Loading...