ghar sansar

दोधारा चाँदनीमा को होलान् यतिसम्म भाग खोज्ने वडा अध्यक्ष

khasi

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिकाका एक वडा अध्यक्षले प्रचलित नियम कानुन अनुसार दर्ता जग्गामा स्थानीयलाई उक्साउने र आफैले जग्गामा भाग खोजेको सामाजिक सञ्जालबाट बाहिर आएको छ ।

दोधारा चाँदनीका स्थानीय पदम सिह ठकुरीले सामाजिक सञ्जालबाट जनप्रतिधि भएका बेला राजनीतिक सहयोग वा दुई कट्टा जग्गा माग गरेको सार्वजनिक गरेका छन् ।

Anant bahu travels
dirghayi clinic

सामाजिक सञ्जालमा सरकारी नियम कानुन अनुसार जग्गा दर्ता भएकाले वडा अध्यक्षलाई भाग दिन अस्वीकार गरिएको उल्लेख छ ।

नाप नक्सा भएर दर्ता जग्गामा वडा अध्यक्ष आफैंले स्थानीयलाई बोलाएर उक्साउने र २०८० मा उजुरी दर्ता गर्न लगाएको बाहिर आएको छ ।

वडा अध्यक्षले निजी जग्गालाई सार्वजनिक भन्दै सिफारिश गरेको र उनले जग्गा बैंकमा राखेर भनेर झुटो बोलेको सार्वजनिक भएको छ ।

Himal dental
सम्बन्धित
Loading...