ghar sansar

सुदूरपश्चिम विश्वविद्यालयका भिसीको अर्को कमाल, एक महिनामै आयो नतिजा

khasi

महेन्द्रनगर । सुदूरपश्चिम विश्वविद्यालयले परीक्षा सकिएको ३० दिनभित्रै नतिजा निकालेको छ । विश्वविद्यालयले गत जेठ १८ गतेदेखि असार २ गतेसम्म सञ्चालन भएको स्नातक तह इन्जिनियरिङ्ग संकाय आठौं सेमेस्टरको परीक्षाफल प्रकाशित गरेको हो । विश्वविद्यालयले शनिबार परीक्षाफल प्रकाशित गरेको हो ।

dirghayi clinic

विश्वविद्यालयले सिभिल तथा कम्प्युटर इन्जिनियरिङ्ग शैक्षिक कार्यक्रमको नियमित तथा आंशिक परीक्षाको नतिजा सार्वजनिक गरेको हो । इन्जिनियरिङ्ग संकायका डिन प्रा.डा. किसनदत्त भट्ट हाल विश्वविद्यालयका उपकूलपति छन् ।

,orning glory badhai

Himal dental
सम्बन्धित
Loading...