ghar sansar

जेनजी आन्दोलनमा कञ्चनपुर कारगारबाट भागेका कैदी समातिए

khasi

महेन्द्रनगर । कञ्चनपुर कारागारबाट जेजन जी आन्दोलनका क्रममा गत वर्ष भागेको एक कैदी पक्राउ गरिएका छन् ।
लागु औषध मुद्दामा जेल सजाय भएका भीमदत्त नगरपालिका १५ का भुवन शाहु गत वर्ष भदौ २४ गते कारागारबाट भागेका थिए ।

dirghayi clinic

इलाका प्रहरी कार्यालय गड्डाचौकीको टोलीले शाहुलाई गड्डाचौकी सीमा क्षेत्रबाट पक्राउ गरी कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी टेक बहादुर रावतले जानकारी दिए ।

जिल्ला अदालत कञ्चनपुरले शाहुलाई २०८० पुसमा लागु औषध खैरो हिराइन मुद्दामा १० वर्ष तीन महिना कैद सजाय सुनाएको थियो ।

Himal dental
सम्बन्धित
Loading...