ghar sansar

स्थायित्वको माग गर्दै करार कर्मचारीले बुझाए मन्त्री रावललाई ज्ञापन

khasi

महेन्द्रनगर । करार सेवाका कर्मचारीका समस्या समाधान, दिर्घकालिन व्यवस्थापन र स्थायित्वका लागि भूमि व्यवस्था ,सहकारी,संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावललाई ज्ञापन बुझाइएको छ ।

dirghayi clinic

कञ्चनपुर आएकी मन्त्री रावललाई आइतबार करार कर्मचारीले १३ बुँदे ज्ञापन बुझाएका हुन् ।

 

Himal dental
सम्बन्धित
Loading...