ghar sansar

हिमालदेखि नदी करिडोरसम्म : विपद्, पूर्व सूचना र नेपालको विकास पुनर्विचारको आवश्यकता 

khasi
dirghayi clinic
अब विकासको नक्सासँगै विपद्को नक्सा पनि चाहिन्छ जुरेले चेतावनी दिएको थियो। सेतीले चेतावनी दिएको थियो। मेलम्चीले चेतावनी दिएको थियो। रोशी र बीपी राजमार्गले चेतावनी दिएका छन्। र अहिले भोटेकोशी–त्रिशूलीले ती सबै चेतावनीलाई एकैपटक जोडेर हाम्रो अगाडि राखिदिएको छ। हामीले हरेक पटक विपद्पछि शोक मनायौँ, राहत बाँड्यौँ, पुनर्निर्माण गर्‍यौँ र केही समयपछि पुरानै ढाँचामा विकास अघि बढायौँ भने अर्को विपद् फेरि यही प्रश्न लिएर आउनेछ। त्यसैले अब प्रश्न केवल— ‘कति मानिसलाई उद्धार गर्‍यौँ?’ भन्ने हुनु हुँदैन।
Himal dental
सम्बन्धित
Loading...