ghar sansar

बैजनाथ नमूना मावि जडेपानी कराँते प्रतियोगितामा उत्कृष्ट

khasi

महेन्द्रनगर । कञ्चनपुर सितोरियो कराते संघको आयोजनामा सम्पन्न जिल्ला स्तरीय जुनियर कराँते प्रतियोगितामा बैजनाथ नमूना माध्यमिक विद्यालय जडेपानीले उत्कृष्ट स्थान हासिल गरेको छ ।

dirghayi clinic

प्रतियोगितामा बैजनाथ माबिले १५ स्वर्ण, १० रजत र ५ काँस्य पदक जितेर प्रथम भएको छ ।

बिद्यालयका प्रधानाध्यापक नव राज पन्तले जिल्ला भरिका डोजो तथा विद्यालयमध्ये उत्कृष्ट नतिजा हासिल गर्दै प्रथम स्थान प्राप्त गर्न सफल भएकोमा धन्यबाद दिएको छ ।

उनले विद्यालयका कराँते प्रशिक्षक चन्द्र बहादुर दयारलाई विशेष धन्यवाद दिएका छन् ।

Himal dental
सम्बन्धित
Loading...