ghar sansar

कैलाली ४ मा बलायरलाई पछि पार्दै एमाले सचिव भट्टले लिए अग्रता

little buddha academy
khasi
dirghayi clinic

महेन्द्रनगर । कैलाली क्षेत्र नम्बर ४ मा नेपाली काँग्रेसका वीरबहादुर बलायरलाई पछि पार्दै एमालेका लेखराज भट्टले अग्रता लिएका छन् ।

भट्टले ६४२८ मत पाउँदै अग्रता कायम गर्दा उनका प्रतिद्वन्द्वी कांग्रेसका बलायरले ५९७६ मतले पछ्याउँदै छन् । बलायरले सुरूवाती अग्रता लिएपनि अहिले भट्टले उनलाई पछि पारेका हुन्। यहाँ भट्ट मतान्तर बढाउँदै छन् ।

Himal dental
सम्बन्धित
Loading...