ghar sansar

यो मनमा तिमीलाई राख्न पाए………..

little buddha academy
khasi

यो मनमा तिमी राख्न पाए खुशी मिल्थ्यो 

खुशी मनले तिमीलाई माया गरि रहन्थ्यो  

 

,orning glory badhai

यति टाढा बस्दा पनि किन माया लाग्छ      

जीवनका खुशीहरु तिमीबाट पाईन्छ

मेरा सारा सपनाहरु तिमीले पूरा गरि दिन्छौ 

dirghayi clinic

यो मनले भुल्न सकिदैन  तिमी आउँछौ

 

यो मटुमा तिम्रै माया लागि रहन्छ

मेरो मनमा तिमी बसि रहन्छौ

तिमी खुशी भए म खुशी रहन्थे

यो मनबाट तिमीलाई खोजि रहन्थे

 

नाम -गोबिन्द राज ओझा (राजन)    

ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी       

Himal dental
सम्बन्धित
Loading...