ghar sansar

शिवरात्रीमा ट्राफिक व्यवस्थापनका लागि खटियो ट्राफिक प्रहरी, यस्तो छ कार्य योजना

little buddha academy
khasi

महेन्द्रनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले भीमदत्त नगरपालिका ४ शिवधाममा शनिबार हुने शिवरात्री मेलामा ट्राफिक व्यवस्थापनका लागि ट्राफिक प्रहरी परिचालन गरिएका छन् । ट्राफिक प्रहरी कार्यालयले मेलामा हुने भीड व्यवस्थापनका लागि कार्य योजना बनाएको छ ।

,orning glory badhai
dirghayi clinic

ट्राफिक प्रहरी कार्यालयका इन्चार्ज ट्राफिक प्रहरी निरीक्षक उमेश चन्द शिवरात्री मेलामा हुन सक्ने भिडभाडलाई मध्यनजर गरी ट्राफिक व्यवस्थापनका लागि कार्य योजना बनाएर ट्राफिक परिचालन गरिएको बताए ।

कार्य योजनामा सवारी व्यवस्थापनका लागि रुट, पार्किङ्ग स्थल र डाइभर्सन समावेश गरिएका छन् ।

Himal dental
सम्बन्धित
Loading...