ghar sansar

भीमदत्तले होली फेमली क्रिकेट एकेडेमीका अध्यक्ष विष्टलाई नगर सभामा सम्मान गर्ने, मेयर बोगटीले गरे घोषणा

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका मेयर पदम बोगटीले होली फेमली क्रिकेट एकेडेमीका अध्यक्ष भुपाल सिह विष्टलाई गर्ने घोषणा गरेका छन् । उनले भीमदत्तको नगर सभामा अध्यक्ष विष्टलाई सम्मान गर्ने घोषणा गरेका हुन् ।

dirghayi clinic

‘त्रिकेट खेलको विकासका लागि भुपाल विष्टजीले यति गर्नु भा को छ, यति ठूलो खेल मैदान बनाउनु भा को छ, यसमा धान गहुँ लगाएर बेचे पनि हुन्थ्यो, मैदान बनाउनु भाको छ, यो साच्ची वहाँको खेलप्रति समर्पण हो’ होली फेमली क्रिकेट मैदानमा सञ्चालित होली फेमली क्रिकेट कप २०७९ यु १६ पुरुष जिल्ला स्तरीय छनौट प्रतियोगिता समापन कार्यक्रममा उनले भने,‘ वहाँको यो कामलाई नगरपालिका सम्मान गर्छ, सहयोग गर्छु र नगर सभामा वहाँलाई सम्मान गर्छौ ।’

,orning glory badhai

मेयर बोगटीले अध्यक्ष विष्टले खेलकूदको विकासका लागि बनाएको मैदानको प्रशंसा गर्दै क्रिकेट खेलको विकासका लागि नगरपालिका सधैं सहयोग गर्ने बताए ।

कार्यक्रममा क्रिकेट संघले अध्यक्ष विष्टलाई सम्मान गरेको छ ।

Himal dental
सम्बन्धित
Loading...