ghar sansar

वन अतिक्रमण गरी पार्टी कार्यालय शिलान्यास गर्ने काँग्रेस साँसद नै सामुदायिक वन महासंघको कार्यक्रममा प्रमुख अतिथि

little buddha academy
khasi

महेन्द्रनगर । सामुदायिक वन उपभोक्ता महासंघ,नेपाल सुदुरपश्चिम प्रदेश महासंघको दोस्रोे प्रदेश अधिवेशनबाट दानबहादुर बिष्ट निर्वाचित भएका छन् । शनिबार कैलालीको अत्तरियामा भएको नौ जिल्लाका फेकोपन प्रतिनिधीहरुको भेलाले प्रदेश अध्यक्ष्मा बिष्टलाई चयन गरेको हो ।

dirghayi clinic

सामुदायिक वन उपभोक्ता महासघ, सुदूरपश्चिम प्रदेश सहसचिव दानबहादुर बिष्टकोको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा कैलाली क्षत्र नम्बर ४का प्रतिनिधि सभा सदस्य तथा नेपाली काँग्रेस सुदूरपश्चिम सभापति बिरबहादुर वलायर प्रमुख अतिथि रहेका थिए । बिशिष्ट अतिथि सामुदायिक वन उपभोक्ता महासघ वैतडीका अध्यक्ष चक्र शर्मा, सुदुरपश्चिम प्रदेश महासघंका सदस्य कोकिला देवलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

,orning glory badhai

९ वटा जिल्ला महासघ अध्यक्ष सहित सहित प्रतिनिधीको सहभागीता रहेको थियो । भेलाले बरिष्ठ उपाध्यक्ष केशवराज जोशी, उपाध्यक्ष मायादेबि कुवँर, महासचिव कौशिल्या बिक, सचिव डण्डीराज सुवेदी, कोषाध्यक्षमा दिलबहादुर साउद, सह–सचिव हरिना बिक. लगाएत ३९ जना प्रदेश कार्यसमिति सर्वसम्वत चयन भएका छन । साथै न्यायिक समिति सयोजक हेमबहादुर बिष्ट, लेखा तथा अनुगमन समिति सयोजक शेरबहादुर साउँद निर्वाचित भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...