ghar sansar

माओवादीका प्रदेश साँसद भाट भन्छन्– भ्रष्टाचार छानबिनमा होइन, सरकार कमजोर बनाउनमा रास्वपाको भूमिका छ

khasi

महेन्द्रनगर । सत्तारुढ माओवादी केन्द्रका नेता सुदूरपश्चिम प्रदेश सभा सदस्य ओमविक्रम भाट ‘सरल’ ले भुटानी शरणार्थी छानबिन प्रक्रियामा राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो भुमिका छ भनेर प्रचार गर्नु हास्यास्पद भएको बताएका छन् । बरु सकारलाई कमजोर पार्नमा रास्वापाको भुमिका भएको उनले टिप्पणी गरेका छन् ।

dirghayi clinic

शनिबार सामाजिक संजाल फेसबुकमा लेख्दै उनले भनेका छन्, ‘सरकारले नक्कली भुटानी शरणार्थी छानबिन प्रक्रिया अगाडी बढाएर दोषीहरुलाई पक्राउ गरिरहेको समयमा सरकारबाट समर्थन फिर्ता लिने रास्वपाले यो छानबिनमा उसको भुमिका छ भन्नु हास्यास्पद छ ।’

उनले लेखेका छन् ‘पक्कै पनि सरकारलाई कमजोर पार्नमा रास्वपाको भुमिका छ, छानबिनमा सहयोग पु¥याउन होइन ।’

Himal dental
सम्बन्धित
Loading...