ghar sansar

प्रहरीको विपद् व्यवस्थापन गुल्ममा सात दिने योग शिवर सुरु

little buddha academy
khasi

महेन्द्रनगर । नेपाल प्रहरी विपद् व्यवस्थापन सुदूरपश्चिम गूल्ममा सात दिने योग शिवर सुरु भएको छ । पञ्चजली नेपालका केन्द्रिय सदस्य तथा मुख्य योग प्रशिक्षक लबराज भट्ट तथा गुल्म प्रमुख नरपति भट्टले संयुक्त रुपमा दिप प्रज्वलित गरी योग शिविर उद्घाटन गरेका छन् ।

शिविर उद्घाटनमा नगर योग समितिका अध्यक्ष पवन पनेरु, पञ्तजली योग समिति महिला अध्यक्ष कमला पाण्डेय, योग प्रशिक्षक केशव राज पन्त, सुरेन्द्र बहादुर चन्द लागायतका गुल्मका ५० जना भन्दा बढी सहभागी भएका छन् ।

,orning glory badhai
dirghayi clinic

योगका माध्यमबाट जुन सुकै रोकको निवारण र रोग समेत लाग्न नदिन शरिर भित्रको प्राण लाई भित्र्याउने र सहि प्रयोगबाट रगत सुदृढीकरण गरी स्वस्थ्य, तनाव मुक्त जीवन यापन गर्न सहज हुने कुरामा जोड दिदै आहार व्यवहार, लगायत प्रणायाम, सुक्ष्म व्यायाम लगायतका प्रक्रियाहरु बट सहभागिहरु याग गर्न गराउनमा प्रहरी गणलाई सक्षम बनाउने उद्देश्य पतन्जली कञ्चनपुरले लिएको कुरा मुख्य योग प्रशिक्षकले बताए ।

मंगलबारदेखि सुरु शिविरमा पतञ्जली समिति कञ्चनपुरका पदाधिकारी, प्रशिक्षकहरु लगायतका सहभागी हुने नगर अध्यक्ष पवन पनेरुले जानकारी दिएका छन् ।

 

Himal dental
सम्बन्धित
Loading...