ghar sansar

मन्दिर समिति संगठित गद्दामा महत्वपूर्ण भुमिका खेल्या पूर्व प्रसनि मान प्रसाद भट्ट

khasi

‒ अमित प्रसाद भट्ट
ना.सु. सरह बेलौरी नगरकार्यपालिका कार्यालय

भीमदत्त न.पा. ६ हल्दुखाल ,कञ्चनपुरस्थित श्री राम जानकी तथा सिद्धनाथ बैजनाथ मन्दिर संरक्षण समेती संगठित गद्दामा महत्वपुर्ण भुमिका खेल्या मान प्रसाद भट्टको जन्म दोगडाकेदार गाउंपालिका ४ पिपलकोट बैतडीमा भया हो । प्रारम्भिक शिक्षा केदार मा.वि. पिपलकोट बठे लिया भट्ट नाःनाइ छना माःल बसाइ सरेपछा श्री जनसेवा मा.वि.मा आफ्नो शिक्षा दिक्षा अगा बढायो । कक्षा १० पास डडेल्धुरा बठे गरेका भट्टले जीवनका कलिलाइ उमरमा गृह मन्त्रालय अन्तर्गतको नेपाल प्रहरी सेवामाइ जागीर खायो । संगठन भित्र स्वच्छ छवि बनायाका भट्ट अध्ययनशील,साहित्यप्रेमी व्यक्ति हन । कमलापति भट्टका सुपुत्रका रुपमा इनले सांस्कृतिक तथा धार्मीक सम्पदा संरक्षणका क्षेत्रमा भौति काम गर्या छन ।

ratnam

३ सन्तानका धनी इनलाई ढोलङा,बासुली बजोने कला समेत छ । जिल्ला अदालतबटे दिइने सरकारी अधिकारप्राप्त लेखापढीको प्रमाण पत्रलै इनले पाइराइछ । साहित्य सुधाकर देवराज भट्टसितलै इनरो गैलौ सम्बन्ध थ्यो,जो घुगुती तेमस्या चिठाका प्र.स.थ्या । होःरी पर्वमा खुब रमौने इन होलीका विख्यात गायक लै हन । पैल्मिा अञ्चलाधिश ,जि.प्र.का जसा सरकारी अड्डामा हो:री खेल्ल्या कार्यक्रममा इन सक्रिय सहभागी हुन्थ्या,नेतृत्व गरन्थ्या । २०७८ मैसिर १०मा वनगौं प्रकाश मेमोरियल पब्लिक स्कुलमा भया अन्तर विद्यालयसतरीय वक्तृत्वकला प्रतियोगिता कार्यक्रमका प्रमुख अतिथी ऐल सुदुरपश्चिम सरकारका अर्थ तथा योजना मन्त्री माननीय प्रकाश रावलबठेले इनले सम्मान पत्र पाइराइछ । महाकाली साहित्य संगमबठे आयोजना हुने कार्यक्रमलाइलै इन सहभागी होइरनान ।

dirghayi clinic

राम मन्दिर संरक्षण समेतीलाई औपचारिक रुपमा दर्ता गद्दे ,संस्थाको विधान तयार गद्दे,संस्थालाई संगठित गद्दे काममा इन्रो भौति ठुलो योगदान छ । तदर्थ समेती रे वैधानीक पैल्लि समेतीका इन सचिव हन । तैबेलाका अध्यक्ष चुडामणि भट्ट थ्या । इन्ले हरतरहबठे मन्दिरको विकास रे श्रीवृद्दिकि ल्या भौति ठुलो योगदान दिराख्यान । मन्दिर कमेटीका दरी,भाणाकुणा रे और सर्जाम किन्ने रे व्यवस्था गद्धे काममा इन्रो महत्वपुर्ण स्थान छ । संस्कृती हमरी परिचायक हो भणी यिन संस्कृति संरक्षणमा निरन्तर लागि रनान । मस्नेडी समाजसितलै इन्रो आत्मीय सम्बन्ध छ । बैजनाथ मा.वि.का पुर्व प्र.अ. हजारी दत्त भट्ट समेतको संलग्नतामालै इन्ले होःरी कार्यक्रम गरिाइछ । हरि शरण महाराज ,साहित्यकार अमर राज पन्त जिसितलै इन्रो आध्यात्मीक रे साहित्यीक परिचर्चा होइरन्छ ।

बेला बेलामा बैतडी पिपलकोट जन्मस्थल झाइआइ रने इन्रा माइती आइतका लेखक रे मावली पन्त हन । पदीय जिम्मेवारी वहन गरन्ज्यालै इनले चव्वासी पाइराइछ । बाजुरा,बेलौरी टेडुवा ,दिपायल ,स्याङजा लगायतका भौत ठौंमा इन्ले जागिरका दौरान सेवा गरिराइछ ।

नेपाल प्रहरी सेवा भित्र इन्ले बडि जसो समय लेखापडी कर्मचारीका रुपमाइ काम गरिराइछ । प्रहरी सहायक निरीक्षक (एक तारा) सम्म पेशागत दर्जामा पुगिर्यान ।

आध्यात्मवादतिरलै रचि राखिराख्खान इन । आफ्ना विचारमा एकदम कटिबद्द हिसाबले इन समर्पित होइरनान ।
संस्था संगठित लगायतका काममा गर्या योगदानकी लेखा हार्दिक बधाइ छ ।

बांँकी जीवन उब्यान्दकी शुभकामना ।।।

Himal dental
सम्बन्धित
Loading...