ghar sansar

भारतबाट समान बोकेर जीविका चलाउने महिलामाथि समान जाँचका नाममा दुव्र्यवहार गरिनु लज्जास्दप : वडा अध्यक्ष चन्द

little buddha academy
khasi

महेन्द्रनगर । नेपाल तरुण दल कञ्चनपुर अध्यक्ष भीमदत्त नगरपालिका वडा न १० का वडा अध्यक्ष महेश चन्दले भारतबाट क्यारिङ(मजदुरी) गरी जीविका चलाउने महिलालाई समान जाँचका नाममा दुव्र्यवहार गरिनु लाजमर्दो भएको बताएका छन् । उनले प्रहरीले समान बोक्ने महिलामाथि तुच्छ व्यवहार गरेको भन्दै आक्रोश पोखे ।

dirghayi clinic

उनीहरुलाई पनि प्रहरीले सुख संग खान दिदैन । नेपालीले गडचौकीबाट भारत जादा भारतीय सुरक्षाबल एसएसबिले नेपालीला पाकिस्थानको बोडर बाट आतङ्कबादी आएको होकी भनेजस्तै सारै तुच्छ व्यावहार गर्ने गरेको हुदा यो समस्या प्रतिपनि सम्बन्धीत निकायको ध्यान जान जरुरी देखीएको बताए । भन्सार प्रमुख विश्वकर्माले भन्सारबाट गएका समान विच बाटोबाटै समात्नुपर्ने किन कञ्चनपुर प्रहरीलाई आईलाग्यो ? यस विसयमा प्रहरी प्रमुख सहितका निकायसंग छलफल गर्ने बताए ।

,orning glory badhai

भन्सार बाट विना चेकजाच समान छाडेको भन्दै भन्सार र प्रहरी विरुद्धमा अफबाह फैलाउन खोजेको आशय व्याक्त गरेका छन् ।भन्सार प्रमुख विश्वकर्माले भन्सार ऐनको दफा ३३ मा भन्सारबाट जाँचपास भएका समान सम्बन्धीत निकायले हेर्ने हो, जोख्ने हो । यदी कसैले सुराकी दिए सम्बन्धीत अधिकारीको उपस्थितिमा मात्रै यो काम गर्ने पाईने अन्यथा कसैलाई पनि चेँकजाच गर्ने नपाईने बताए ।

जिल्ला राजश्व समिति सहितका सरोकारवाला संग बसेर राजश्व चुहावट रोकीने उनको भनाई रहेको थीयो ।भन्सार काटेर आएका समान प्रहरीले रोक्दै बरामत गर्दै आएको बारे कञ्चनपुर प्रहरीका प्रवक्ता प्रकाश डागिसंग प्रतिक्रिया माग्दा उनले यस विषयमा आफुलाई केही थाहा नभएको र एसपी सापलाई सोध्न टार्दै प्रतिक्रिया दिन मानेनन् ।

Himal dental
सम्बन्धित
Loading...