ghar sansar

मेलौलीका मेयरले भने– विभेद अन्त्यका लागि गलत सोच छाड्नु पर्छ

little buddha academy
khasi

महेन्द्रनगर । मेलौली नगरपालिकाका मेयर भीम बहादुर चन्द (भुकम्प) ले आफूले सानै विभेद महसुस गरेपछि मुक्तिको संघर्षमा होमिएको बताएका छन् । उनले विभेद अन्त्यका लागि गलत सोच छाड्नु पर्नेमा जोड दिए ।

dirghayi clinic

मेलौली नगरपालिकाको सहयोगमा गरिएको दलित अवस्था विश्लेषण सम्बन्धि संकलनकर्ता र जनप्रतिनिधिसित एक दिने प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा उनले विभेद विरुद्ध आफू सधंैं संघर्ष गर्ने उल्लेख गरे ।

,orning glory badhai

‘ैले २,३ कक्षा मा पढ्दादेखि नै विभेद भएको महसुस गरेपछि निरन्तर रुपमा मुक्ति संर्घषको लागि कदम चालेको हुँ’ उनले भने, ‘विभेदको अन्त्यको लागि मानिसभित्रको गलत सोचको अन्त्य गरी सिङ्गो समाज एकबद्ध भएर लाग्नु पर्ने, त्यसको लागि आफू निरन्तर रुपमा संर्घष गरि रहन्छु ।’

तत्कालिन नेकपा माओवादीको १० वर्षे सशस्त्र जनयुद्ध लडेका चन्द गत वर्ष स्थानीय तह निर्वाचनबाट मेयरमा निर्वाचित भएका हुन् । उनी त्यस अघि २०७४ मा पराजित भएका थिए ।

Himal dental
सम्बन्धित
Loading...