ghar sansar

मदन भण्डारीको जन्म जयन्तीमा वृक्षारोपण

little buddha academy
khasi
dirghayi clinic

महेन्द्रनगर । नेकपा एमालेका तत्कालिन महासचिव एवम् जननेता मदन भण्डारीको ७२ औँ जन्म जयन्तीको अवसरमा वृक्षारोपण गरिएको छ । एमाले पार्टी कार्यालय मदन आश्रित सदनमा विभिन्न प्रजातिका विरुवा लगाइएका छन् ।

एमालेको अनेरास्ववियू र राष्ट्रिय युवा संघ नेपालले गरेको वृक्षारोपण कार्यक्रममा एमालेका कञ्चनपुर इन्चार्ज नारदमुनि राना, निवर्तमान इन्चार्ज निरु पाल, ,केन्द्रीय सदस्य नर बहादुर धामी, राष्ट्रिय युवा संघ नेपालका निवर्तमान केन्द्रीय अध्यक्ष बचन बहादुर सिंह लगायत नेता कार्यकर्ता सहभागी भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...