ghar sansar

दोहोरो नागरिकता बनाएको आरोपमा दुई जना पक्राउ

little buddha academy
khasi

महेन्द्रनगर । प्रहरीले दोहोरो नागरिकता बनाएको आरोमा दुई जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भीमदत्त नगरपालिका ५ बस्दै आएका बैतडी पञ्चेश्वरका कलावती चन्द(३९) र गम्भीर चन्द(५८) लाई पक्राउ गरेको छ ।

dirghayi clinic

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक प्रकाश डागीले वैशाख २८ गते दोहोरो नागरिकता सम्बन्धि कसूरमा उनीहरू उपर जाहेरी दर्ता भएपछि अनुसन्धानको सिलसिलामा उक्त कार्यालयबाट खटिएको प्रहरीले पक्राउ गरिएको जानकारी दिए ।

,orning glory badhai

प्रहरीले जिल्ला अदालत कञ्चनपुरबाट म्याद थप गरी अनुसन्धान गरि रहेको छ ।

Himal dental
सम्बन्धित
Loading...