ghar sansar

लागु औषध मुद्दामा फरार विष्ट पक्राउ

little buddha academy
khasi

महेन्द्रनगर । कञ्चनपुर प्रहरीले लागु औषध मद्दामा फरार प्रतिवादीलाई पक्राउ गरेको छ । बेदकोट नगरपालिका–६ का सन्तोष विष्टलाई प्रहरीले बिहीवार पक्राउ गरेको हो ।

dirghayi clinic

विष्टलाई कञ्चनपुर जिल्ला अदालतले २०७८ चैत्र ३० गते लागुऔषध मुद्धामा ४ वर्ष ९ महिना १३ दिन कैद र ५ हजार जरिवाना तोकेको थियो ।

,orning glory badhai

उनलाई बिहीबार सजाय भुक्तानका लागि जिल्ला अदालतले कारागार चलान गरेको प्रहरीले जनाएको छ ।

Himal dental
सम्बन्धित
Loading...