ghar sansar

बाख्रा चराउन गएकी बालिकाको मछेली खोलामा बगेर मृत्यु

khasi

महेन्द्रनगर । कञ्चनपुरको लालझाडी गाउँपालिका–५ देउवाटोलकी एक बालिकालाको खोला बगेर मृत्यु भएको छ ।

dirghayi clinic

देउवा टोलकी १० वर्षीया चन्द्रा चन्दको सोही ठाउँस्थित मछली खोलाले बगाउँदा शनिबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।

बाख्रा चराउन जादा खोला तर्ने क्रममा खोलामा बगेर उनको मृत्यु भएको हो।

Himal dental
सम्बन्धित
Loading...