ghar sansar

महाकाली प्रादेशिक अस्पतालमा बैतडी कञ्चनपुर विद्यार्थी समाजको सरसफाई

little buddha academy
khasi

महेन्द्रनगर । बैतडी कञ्चनपुर विद्यार्थी समाजले शनिबार महाकाली प्रादेशिक अस्पतालमा सरसफाई गरेको छ । समाजको सरफाईमा अस्पताल सहित विभिन्न क्षेत्रका व्यक्ति सहभागी भएका छन् ।

dirghayi clinic

समाजका अध्यक्ष रविन्द्र सिह साउँद सहित महाकाली प्रादेशिक अस्पतालका अध्यक्ष कृष्णानन्द भट्ट, धुमपान निषेधका अभियन्ता समाजसेवी मदन बहादुर चन्द लगायतका सहभागी भएको सरसफाई कार्यक्रममा सहभागी युवा व्यवसायी नवराज भट्टले बताए ।

,orning glory badhai

Himal dental
सम्बन्धित
Loading...