ghar sansar

कान्तिपुरका पत्रकार भट्ट सम्मानित

little buddha academy
khasi

महेन्द्रनगर । नेपाल पत्रकार महासंघ कञ्चनपुरका उपाध्यक्ष एवम् कान्तिपुर दैनिकका कञ्चनपुरस्थित संवाददाता भवानी भट्ट सम्मानित भएका छन् । सोमबार कृषि ज्ञान केन्द्रले ४३ औं खाद्य दिवसको अवसरमा कञ्चनपुरको सुन्दरपुरमा आयोजित एक कार्यक्रममा पत्रकार भट्टलाई सम्मान गरेको हो ।

dirghayi clinic

खाद्य अधिकार संरक्षण तथा प्रवद्र्धनमा उल्लेखनिय भूमिका निर्वाह गरेकोमा पत्रकार भट्टलाई सम्मान गरिएको ज्ञान केन्द्रले जनाएको छ ।

,orning glory badhai

भट्ट दुई दशक देखि मुलधारको पत्रकारितामा आवद्ध छन् । खाद्य अधिकारसहित सामाजिक विषयवस्तुहरुमा कलम चलाउन रुचि राख्ने पत्रकार भट्टले केहीँ दिन अघि पुनर्वास क्षेत्रमा एउटा सुगर मिलबाट निस्किएको केमिकलले धान खेतीमा पुगाएको असरका बारेमा खोजमुलक समाचार पनि प्रकाशित गरेका थिए ।

Himal dental
सम्बन्धित
Loading...