ghar sansar

पूर्व मन्त्री अधिकारीको स्मृतिमा मदनचोमा दिप प्रज्वलन

little buddha academy
khasi

महेन्द्रनगर । नेकपा एमाले कञ्चनपुरले पूर्व मन्त्री रविन्द्र अधिकारीको स्मृतिमा दिप प्रज्वलन गरेको छ । मंगलबार साँझ महेन्द्रनगरस्थित मदन चोकमा दिप प्रज्वलन गरिएको छ । कार्यक्रममा एमाले कञ्चनपुरका नेता सहित अनेरास्ववियुका नेता कार्यकर्ता सहभागी भएका छन् ।

dirghayi clinic

कार्यक्रममा एमाले केन्द्रीय सदस्य पूर्व सांसद नर बहादुर धामी, एमाले केन्द्रीय लेखा आयोग सचिवालय सदस्य ईश्वरी प्रसाद खरेल, कञ्चनपुर सचिव पल्बराज भट्ट, उप सचिव कर्ण बहादुर चन्द, नेताहरु हिरा चन्द, बिष्णु अवस्थी ,राष्ट्रिय युवा संघ नेपाल कञ्चनपुरका अध्यक्ष दिनेश बिष्ट ,अनेरास्ववियु सुदूरपश्चिम प्रदेश सचिव कमल रोकाया, कञ्चनपुर संयोजक अमर धामी, नरेन्द्र कार्की, जनकराज अवस्थी, पुष्कर भट्ट दीपक राज अवस्थी, विक्रम थापा, बिष्णु कण्डेल र धर्मराज जोशी लगायतका सहभागी भएका छन् ।

,orning glory badhai

पूर्वमन्त्री अधिकारीको ६ औँ स्मृति दिवसका अवसरमा दीप प्रज्वलन गरिएको अनेरास्ववियु भीमदत्त नगर इन्चार्ज एंवम् जिल्ला कमिटी सदस्य बाशुदेव भट्टले बताए।

Himal dental
सम्बन्धित
Loading...