ghar sansar

कञ्चनपुर प्रहरी कार्यालयमा आए नयाँ डिएसपी

khasi
dirghayi clinic

महेन्द्रनगर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा नयाँ प्रहरी नायब उपरीक्षक डिएसपी आएका छन् । जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश डाँगीको नेपालगञ्ज प्रहरी तालिम केन्द्रमा सरुवा भएपछि उमेश जोशी नयाँ डिएसपी आएका हुन् ।

जोशी आइतबार प्रहरी कार्यालयमा हाजिर भएका छन् । जोशीलाई प्रहरी उपरीक्षक चक्रराज जोशीले स्वागत गरेका छन् । जोशी प्रहरी बृत सातदोबाटो ललितपुरबाट सरुवा भएर आएका हुन् ।

Himal dental
सम्बन्धित
Loading...