ghar sansar

दशरथ आधारभूत विद्यालयलाई एनएमबी बैंकले दियो स्मार्ट टिभी

little buddha academy
khasi

महेन्द्रनगर । एनएमबी बैंक लिमिटेड महेन्द्रनगर शाखाले दशरथ आधारभूत विद्यालयलाई स्मार्ट टि.भि. हस्तान्तरण गरेको छ ।

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयलयको शैक्षिक गुणस्तर विकास, नयाँ प्रविधिसँगै बालबालिकाको पठनपाठनमा रुचि जगाउन र नयाँ अध्ययनका विषयवस्तु खोजी गर्न सहयोग हुने उद्देश्यले राखेर स्मार्ट टि.भि. हस्तान्तरण गरिएको छ ।

,orning glory badhai
dirghayi clinic

विद्यालयमा आईतबार आयोजित कार्यक्रममा बैंकका वरिष्ठ एरिया मेनेजर शुसिल बहादुर सिँहले विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण गरे ।

कार्यक्रममा बैंकका तर्फबाट एरिया मेनेजर शुसिल बहादुर सिंह, महेन्द्रनगर शाखा प्रमुख खेम राज उपाध्याय, बिजनेस डेभलप्मेन्ट मेनेजर अन्जु भट्ट, भीनपा १५ का वडा अध्यक्ष भुवनराज भट्ट, विद्यालय व्यवस्थापक समिकिा अध्यक्ष, शिक्षक अभिभावक संघका अध्यक्ष, प्रधानाध्यामक, शिक्षक, विद्यार्थी कर्मचरी सहभागी भएका छन् ।

एनएमबि बैंक बैंक अफ इयर नेपाल २०१७, २०१८, र २०२० तथा द बैंक अफ द इयर एसिया २०२१ हो ।

Himal dental
सम्बन्धित
Loading...