ghar sansar

कञ्चनपुर प्रहरीले समात्यो तीन लाख बढी मूल्यको भन्सार छलीको समान

little buddha academy
khasi
dirghayi clinic

महेन्द्रनगर । भारतबाट भन्सार छली गरेर आएका सामान प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले ३ लाख ४ हजार ८ सय मुल्य बराबरको पानी तान्ने मोटर,सुर्ती, किसमिस, पापड, गुट्का र मोटर साइकल एक थान नियन्त्रणमा लिइ थप कारवाहिको लागी भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

Himal dental
सम्बन्धित
Loading...