ghar sansar

गृह मन्त्री लेखकको सचिवालयमा कञ्चनपुरका सहायक सिडिओ जोशीको सरुवा

khasi

महेन्द्रनगर । कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीको फेरि सरुवा भएको छ । गृह मन्त्रालयले मंगलबार उनलाई मन्त्रालय मातहत गृह मन्त्रीमन्त्री रमेश लेखकको सचिवालयमा सरुवा गरेको हो ।

dirghayi clinic

लेखकले सोमबारदेखि गृह मन्त्रालय सम्हालेका छन् । यस अघि तत्कालिन गृहमन्त्री रवि लामिछानेको पालामा जोशीको सरुवा डडेल्धुरा भएको थियो । पछि थमौती उनको सरुवा थमौती भएको थियो ।

ratnam

 

Himal dental
सम्बन्धित
Loading...