ghar sansar

प्रहरी समात्यो भन्सार छलीको एक लाख बढी मूल्य बराबरको समान

little buddha academy
khasi
dirghayi clinic

महेन्द्रनगर । कञ्चनपुरका विभिन्न स्थानबाट एक लाख बढीका सामान बरामद गरिएको छ । भीमदत्त नगरपालिका–१७ मझगाँउ र बेलौरी नगरपालिका–६ भुराकोटबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी १ लाख १० हजार ४२० मूल्य बराबरको सामान बरामद गरिएको हो ।

उक्त मूल्य बराबरको भेष्ट, गन्जी, सिस्टम, डिउ सामान, सामान, साईकल लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

Himal dental
सम्बन्धित
Loading...