ghar sansar

गृहमन्त्री लेखकको राजीनामा माग गर्दै गृह नगरमा पुत्ला दहन

khasi

महेन्द्रनगर । नेकपा बहुमत निकट क्रान्तिकारी युवा संगठन नेपालका कार्यक्रताहरुले गृहमन्त्री लेखको पुत्ला दहन गरेका छन् ।

dirghayi clinic

बिहिबार साँझ संगठनको केन्द्रीय कार्यालय सदस्य अभिनास कुवरलाई गिरप्तार गरि हिरासतमा लिएको पछि कार्यक्रताहरुले गृहमन्त्री लेखकको पुत्ला जलाएका हुन् ।

ratnam

तत्काल रिहाइको माग गर्दै गृहमन्त्री लेखकको महेन्द्रनगर बजारमा पुत्लादहन गरिएको नेकपा बहुमत निकट क्रान्तिकारी युवा संगठन नेपालका सुदूरपश्चिमप्रदेश संयोजक दिवाकरले बताए ।

 

Himal dental
सम्बन्धित
Loading...