ghar sansar

पोके तस्करी नियन्त्रणमा प्रहरीको गम्भीर ध्यान, फेरि समात्यो एक लाखको समान

little buddha academy
khasi
dirghayi clinic

महेन्द्रनगर । कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ । भीमदत्त नगरपालिका–३ तिकपुर र भीमदत्त नगरपालिका–११ गड्डाबजारबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी १ लाख ६१ हजार ७ सय मूल्य बराबरको सामान बरामद गरिएको हो ।

उक्त स्थानबाट कस्मेटिक, किराना, हाडबेयरको सामान, साडी, कोरा कपडा लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।

Himal dental
सम्बन्धित
Loading...