ghar sansar

बेलौरी नगरपालिकाले स्वागत गर्दै गृहमन्त्रीलाई बुझायो सात बुँदे ज्ञापन, भारतीय व्यवसायीले पनि बुझाए

khasi

महेन्द्रनगर । बेलौरी नगरपालिकाले गृहमन्त्री रमेश लेखकलाई सात बुँदे ज्ञापन पत्र पेश गरेको छ ।

dirghayi clinic

बेलौरीमा गृहमन्त्रीलाई स्वागत गर्दै स्वागत गर्दै नगरपालिकाको तर्फबाट बेलौरी क्षेत्रका विभिन्न समस्याहरूको विषयमा ध्यानाकर्षण गराउँदै सात बुँदे ज्ञापन पत्र पेश गरिएको नगर प्रमुख पोतिलाल चौधरीले बताए ।

ratnam

 नगर उपप्रमुख जोगराम चौधरीले ज्ञापन वाचन गरेर सुनाएका हुन् ।

भारतको खजुरीया स्थित नगर व्यापार मण्डलले समेत गृहमन्त्री लेखकलाई ज्ञापन पत्र पेश गरेको छ । मन्त्री लेखकले ज्ञापन पत्रमा उल्लेखित बुँदाहरूमा आफ्नो ध्यानाकर्षण भएको बताउँदै त्यसतर्फ सरोकारवाला निकायसँग समन्वय गर्ने प्रतिबद्धता गरे ।

Himal dental
सम्बन्धित
Loading...