ghar sansar

पत्रकार महासंघ सुदूरपश्चिम अध्यक्षमा चौतारी युनियन गठबन्धनका शाह विजयी

little buddha academy
khasi
dirghayi clinic

महेन्द्रनगर । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा भरत शाह निर्वाचित भएका छन् । उनी मिन बमलाई पराजित गर्दै पत्रकार महासंघको सुदूरपश्चिम प्रदेश अध्यक्षमा निर्वाचित भएका हुन्। यस्तै महासचिवमा शिवराज भट्ट निर्वाचित भएका छन् ।

उनी हरि जोशीलाई पराजित गर्दै पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशको महासचिव पदमा निर्वाचित भएका हुन्।

Himal dental
सम्बन्धित
Loading...