ghar sansar

परशुराममा मेयर फोरम सुरु, आर्थिक मामिला मन्त्री थापाले गरे उद्घाटन

khasi

महेन्द्रनगर । डडेल्धुरामा ‘प्रथम सुदूरपश्चिम मेयर फोरम २०८१’ सुरु भएको छ। परशुराम नगरपालिकाको आयोजनामा परशुराम धाममा दुई दिने मेयर फोरम सुरु भएको हो ।

dirghayi clinic

मेयर फोरमको सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले सोमबार उद्धघाटन गरेका छन्। मेयर फोरममा प्रदेशका नगर तथा गाउँपालिकाका अध्यक्षहरूको सहभागिता छ ।

सुदूरपश्चिम प्रदेशका अवसर र चुनौतीको विषयमा छलफल सञ्चालनका लागि मेयर फोरमको आयोजना गरिएको परशुराम नगरपालिकाका मेयर भरत बडायर जोशीले बताए ।

 

Himal dental
सम्बन्धित
Loading...