ghar sansar

सुदूरपश्चिम सरकारको नीति तथा योजना आयोग सदस्यमा एमाले नेता चन्द नियुक्त

little buddha academy
khasi

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकारको प्रदेश नीति तथा योजना आयोगको सदस्यमा डा. हिरा चन्द नियुक्त भएका छन् ।

dirghayi clinic

एमाले नेता चन्दलाई मन्त्रिपरिषद्को कार्यालयमा बिहीबारै आयोजित एक समारोहमा योजना आयोगको उपाध्यक्ष नियुक्त भएकी जीवन रानाले पद तथा गोपनियताको शपथ दिलाएका छन् । यसै गरी सदस्यमा शेर बहादुर भण्डारी पनि नियुक्त भएका छन् ।

,orning glory badhai

चन्द प्याब्सनका केन्द्रीय सल्लाहकार छन् ।

Himal dental
सम्बन्धित
Loading...