ghar sansar

कञ्चनपुर प्रहरी प्रमुख एसपी जोशको सरुवा

little buddha academy
khasi

महेन्द्रनगर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले सोमबार एक सूचना गर्दै उनीसँगै ६३ एसपीहरुको सरुवा गरेको हो ।

dirghayi clinic

सवा सूची अनुसार कञ्चनपुरका एसपी जोशी जिल्ला प्रहरी परिसर ललितपुरको जिम्मेवारी दिइएको छ । कञ्चनपुर एसपीको जिम्मेवारीमा नेपाल प्रहरी विशेष सुरक्षा गण महेन्द्रनगर कञ्चनपुरमा कार्यरत खड्कबहादुर खत्रीले पाएका छन् ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी उमेश जोशीको यस अघि सरुवा भइ सकेको छ ।

Himal dental
सम्बन्धित
Loading...