ghar sansar

बेदकोट १० मा सजृनशिल सहकारीको लहरे तरकारी खेती तालिम

khasi

महेन्द्रनगर । सृजनशिल सहकारी संस्था लि.को सेवा केन्द्र दैजीले बेदकोट १० मा एक दिने लहरे तरकारी बाली सम्बन्धि तालिम सञ्चालन गरेको छ ।

सहकारीका अध्यक्ष शिब राज भट्टको अध्यक्षातमा गरिएको कार्यक्रममा रतन सिंह बिष्ट प्रमुख अतिथि थिए ।

dirghayi clinic

कार्यक्रममा सहकारीका कार्यकारी प्रमुख मदन राज भट्ट, वरिष्ठ अधिकृत महादेव नाथ लगायत सहभागी सहभागी भए ।

तालिमले सदस्यहरुको आर्थिक अवस्था सुधारका साथै आत्मनिर्भर बनाउन सहयोग हुने र संस्थाले यस्ता सिपमुलक तालिम दिने संस्थाका कार्यकारी प्रमुख भट्टले जानकारी दिए ।

किसानहरुलाई तरकारी खेती सम्बन्धि जानकारी गराउन तालिम आयोजना गरिएको सहकारीका वरिष्ठ अधिकृत महादेव नाथले बताए ।

 

Himal dental
सम्बन्धित
Loading...