ghar sansar

कालोमोसो दलिएका डिएफओमाथि नेकपा बहुमतका सात आरोप

khasi

महेन्द्रनगर । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) ७ नम्बर ब्युरोले वन कार्यालय कञ्चनपुरका वरिष्ठ वन अधिकृत राम विचारी ठाकुरलाई कारवाहीको कारण सार्वजनिक गरेको छ । वरिष्ठ वन अधिकृत ठाकुरमाथि बिहीबार दिउँसो उनको कार्यकक्षमा कालोमासो दलिएको थियो ।

dirghayi clinic

बहुमतले कालोमोसो दलिएपछि बिहीबार विज्ञप्ति मार्फत ठाकुरलाई विभिन्न सात आरोप लगाउँदै कारवाही गरिएको सार्वजनिक गरेको छ ।

बहुमतका ब्युरो इन्चार्ज निर्मलले विज्ञप्ति जारी गरेका हुन् । विज्ञप्तिमा ठाकुरले पदीय हैसियत दुरुपयोग गरेकोले चेतावनी स्वरुप कारवाही गरिएको उल्लेख छ ।

Himal dental
सम्बन्धित
Loading...