

महेन्द्रनगर । भीमदत्त नगरपालिका ३ तिलकपुर नौलाखेतस्थित गौरी शंकर आधारभूत विद्यालयमा गुरु पूर्णिमा मनाइएको छ । कार्यक्रममा विद्यार्थीहरुले गुरुहरुप्रति माया, सम्मान र कला देखाएका छन् ।


विद्यालयका प्रधाानाध्यापक जगदीश प्रसाद जोशी सहित शिक्षक, कमर्चारी, अभिभावक कार्यक्रममा सहभागी भएका छन् ।
