ghar sansar

बेदकोटका नगर प्रवक्ता भट्टलाई पुत्रशोक

little buddha academy
khasi

महेन्द्रनगर । बेदकोट नगरपालिका नगर प्रवक्ता एबम् ५ नम्बर वडा अध्यक्ष चित्रदेब भट्टलाई पुत्र शोक परेको छ ।

dirghayi clinic

भट्टका कान्छा छोरा सुवास भट्ट मंगलबार भीमदत्त नगरपालिका ६ ऐठपुरस्थित घरमा मृत भेटिएका हुन् । मृतक भट्टको शवलाई जाँचका लागि महाकाली प्रादेशिक अस्पतालमा ल्याइएको छ ।

,orning glory badhai

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले कोठाभित्र खाटमा भट्ट मृत अवस्थामा भेटिएको बताए ।

यसैबीच बेदकोट नगरपालिका मेयर बोहराले नगर प्रवक्ता छोराको अमासमयिक निधनले आफूले स्तब्ध भएको उल्लेख गर्दै श्रद्धाञ्जली अर्पण गर्दै परिवारमा समवेदना दिएका छन् ।

Himal dental
सम्बन्धित
Loading...