ghar sansar

लगातारको वर्षाले भीमदत्तमा भौतिक संरचनामा व्यापक क्षति

little buddha academy
khasi

महेन्द्रनगर । चार दिनको लगातार वर्षाले भीमदत्तमा भौतिक संरचनामा व्यापक क्षति भएको छ । भीमदत्तका कार्य वाहक मेयर केशब विष्ट नेतृत्वको टोलीले मंगलबार बाढी र डुबानले गरेको क्षतिको अवलोकन गरेको छ ।

dirghayi clinic

भीमदत्त नगरपालिकाको विपद् व्यवस्थापन शाखाका विपद् सम्पर्क व्यक्ति मनोज प्रसाद भट्टका अनुसार कार्य वाहक मेयर विष्ट सहित नगरपालिकाका सव ईन्जिनियर पवनचन्द्र लेखक लगाय लगायतले अनुगमन गरेका छन् ।

,orning glory badhai

 

Himal dental
सम्बन्धित
Loading...